विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा

बेनी, म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो । गुफामा विभिन्न जनावरका आकृति, पक्षी, हातहतियार, हिमशृंखला, देवीदेवताको आकृति रहेका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक … Continue reading विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा